Buy Crypto
Pay with
Markets
NFT
New
Downloads
English
USD

विशेष नेपाल ट्रेडिंग प्रतियोगिता

2021-08-15

Binance गर्व संग हाम्रो नेपाल प्रयोगकर्ताहरुको लागी पहिलो अनन्य व्यापार प्रतियोगिता प्रस्तुत गर्दछ। कुनै पनि जोडीकोमा आफ्नो तरिकाले व्यापार गरे $ पुरस्कार र Binance आधिकारिक Hoodie जित्न सक्नुहुन्छ !  

व्यापार प्रतियोगिता अवधि: 19-31 अगस्त 2021

प्रतिष्पर्धाको क्रममा सबै प्रतिष्पर्धीको मुल्यांकन उनीहरुको कुल Trading Volume (कुनै पनि जोडी Spot, Futures, Margin, Delivery, and blvt मा) को आधारमा गरिने छ। जति सक्दो धेरै साथीहरुलाई, निमन्त्रित गर्नुहोस र आधिकारिक Binance Hoodie हात पार्नुहोस।

📌 कसरी भाग लिने:

केवल यो फारम को माध्यमबाट तपाइँको Binance UID प्रविष्ट गरेर दर्ता गर्नुहोस्

Tournament को खाका

  1. दर्ता प्रक्रिया प्रतियोगिता सम्पन्न हुने बेला सम्म खुल्ला रहने छ।

  2. प्रतियोगी बिच सबै भन्दा धेरै volume को लागि प्रतिष्पर्धा हुनेछ।

  3. प्रतिष्पर्धामा धेरै भन्दा धेरै आफ्नो साथी हरुलाई सम्मिलित गराउदा उचित पुरस्कारको हकदार भईने छ। तपाईको मित्रलाई फारम को Referral Section मा तपाईको Binance ID उल्लेख गर्न लगाउनु होला।

नियम :

  1. टिम को सदस्य हुनको लागि, प्रतिस्पर्धीले प्रतिष्पर्धा भरिमा  कुल ५० USD बराबरको करोबार गरेको हुनु पर्छ।

  2. प्रतिस्पर्धीले यो फारम भरेर आफुलाई दर्ता गराउनु पर्छ।

  3. प्रतिष्पर्धामा कुनै जोडी Spot/Futures/Margin/Isolated Margin/Delivery/blvt खरिद / बिक्रि गर्न सक्नु हुन्छ 

पुरस्कारको ढाँचा  

पहिलो: $ १५०🔥

दोस्रो: $ १००

तेस्रो: $ ५०

४-५ औं: $ २५ प्रत्येक व्यक्ति

६-१० औं: $ १० प्रत्येक व्यक्ति 

शीर्ष ३ जसले सबैभन्दा धेरै साथीहरुलाई यस प्रतियोगिता को लागी रेफर गरेको छ (साथीहरु को न्यूनतम ट्रेडिंग भोल्युम प्रतियोगिता को दौरान $ ५० हो) आधिकारिक Binance हूडी पाउनुहुनेछ, ४-५ रैंक प्राप्त हुने हरुले  Binance t-shirt पाउनुहुनेछ

LEADERBOARD UPDATE 

नियम र सर्तहरु 

  • लीडरबोर्ड श्रेणी र परिणाम स्थानीय सामाजिक र ब्लग को माध्यम बाट हरेक हप्ता अपडेट गरिनेछ।      

  • उप-खाता व्यक्तिगत खाता को रूप मा गणना गरिनेछैन।                                                                     

  • पुरस्कार वितरण: प्रत्येक प्रतियोगिता को पुरस्कारहरु, प्रतोयिगिता सकिएको  २ हप्ता भित्र वितरण गरिनेछ।

  • बिनान्सले वाश ट्रेड, अवैध थोक खाता दर्ता, स्व-व्यवहार, वा मार्केट हेरफेर को विशेषताहरु प्रदर्शन, आदि ट्रेडहरुलाई अयोग्य ठान्न को लागी अधिकार सुरक्षित गर्दछ।

  • यदि कुनै योग्य विजेता टूर्नामेंटबाट अयोग्य ठानिन्छ भने, उनीहरुको इनाम लाइनमा रहेको अर्को योग्य विजेता लाई प्रस्ताव गरीनेछ।

  • Binance हाम्रो एकल विवेक मा कुनै गतिविधि वा गतिविधि नियमहरुलाई रद्द वा संशोधन गर्ने अधिकार सुरक्षित राख्दछ।